Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


१० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिनुभएका छन् । टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले देश निकाला गर्ने चेतावनी दिनुभएको हो । सोमबार पश्चिमा मुलुकका १० राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी…