Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई स्वीकृत गर्ने तयारी

एजेन्सी । अमेरिकाले कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृत दिने भएको छ। अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ । फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत…