एजेन्सी । विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भैरहेको बेला विश्व बैंकले सुडानलाई दिंदै आएको सहयोग रोक्ने बताएको हो । सेनाले असंवैधानिक तरिकारले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ…