Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


दिल्लीमा हावाको गुणस्तर खतराको तहभन्दा माथि

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर खतराको तहभन्दा माथि पुगेको छ । शुक्रबार बिहान ६ बजे त्यहाँको हावाको गुणस्तर ६ सय ५५ पुगेको स्वीट्जरल्याण्डस्थित हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले जनाएको छ । समग्र दिल्लीको हावाको गुणस्तर साढे ६ सयको हाराहारीमा रहे पनि दिल्लीभित्रका केही स्थानको हावाको गुणस्तर १४ सयभन्दा बढी पुगेको छ…