Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आप्रवासी समस्याको मास्टरमाइन्ड पुटिन : पोल्याण्ड

एजेन्सी । पोल्याण्डले आफ्नो सिमामा देखिएको आप्रवासी समस्याको पछाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ। पोल्याण्डका प्रधानमन्त्री म्याट्युज मोरावेज्कीले बेलारुससँगको सिमा नाकामा अवैध आप्रवासीहरु ओइरीनुमा पुटिनको कसुर औल्याएका हुन् । पुटिनसँग निकट रहेको बेलारुसका राष्ट्रपति अलेक्जेडर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो मुलुकबाट पोल्याण्ड हुँदै युरोपका अन्य दशेहरुमा छिर्न उक्साएको उनको आरोप छ । तर…