Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


हङकङ विश्वविद्यालयमा रहेको तियानमेन नरसंहार स्मृति स्तम्भ ढलाइयो

काठमाडौं । हङकङ विश्वविद्यालय परिसरमा रहेको तियानमन चोक नरसंहार स्मृति स्तम्भ रातारात हटाइएको छ । रातको समयमा कामदार परिचालन गरेर ८ मिटर अग्लो स्तम्भ हटाइएको हो । सन् १९८९ मा चीनको राजधानी बेइजिङस्थित तियानमन चोकमा प्रजातन्त्रको माग गर्दै भएको प्रदर्शनका क्रममा मारिएकाहरुको सम्झनामा हङकङ विश्वविद्यालयमा शालिक निर्माण गरिएको थियो । जसलाई “लज्जाको स्तम्भ” भन्ने गरिन्थ्यो…