एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ३३ जना ओमिक्रोन संक्रमित भएका हुन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कुल संक्रमितको संख्या ३७ हजार १ सय १ पुगेको पनि अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट…