Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


ओमिक्रोनका कारण विश्वभर हजारौं उडान रद्द

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण क्रिसमसको बेला विश्वभर लाखौं मानिसहरूले यात्रा अवरोधको सामना गर्नु परेको छ कोभिड प्रतिबन्धहरू, बढ्दो ओमिक्रोन संस्करणले सुरक्षा व्यवस्था कडा बनाउँदा थप्रै अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् । फ्लाइटअवेयर वेबसाइटका अनुसार विश्वभरि हजारौं उडानहरू रद्द गरिएका छन् । इटाली, स्पेन र ग्रीसले फेरि घर बाहिर निस्कँदा मास्क अनिवार्य बनाएका…