Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सिअरा लियोनको राजधानी फ्रिटाउन नजिकै व्यस्त बजारमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ९१ जना मारिएका हुन । अन्य थुप्रै गम्भीर घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ…