विदेशीलाई जापान प्रवेशमा रोक « Image Khabar


विदेशीलाई जापान प्रवेशमा रोक


1.781k
Shares

एजेन्सी । जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने जानकारी दिनुभयो ।

जापानमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै जापानमा ६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणलाई मध्यनजर गर्दै जापानले देशब्यापी खोप अभियान चलाएको छ ।