एजेन्सी । अफगानिस्तानको काबुल बिमानस्थलमा भएको विस्फोटमा ९० जना मारिएको घटना सेलाउन नपाउँदै काजकिस्तानको हतियार भण्डारमा भएको अर्को विस्फोट भएको छ । विस्फोटमा ९ जनाको मृत्यु भएको छ । काजकिस्तानको जाम्बिल सैन्य अड्डामा रहेको हतियार भण्डारमा भएको विस्फोटमा ९० जना घाइते भएका छन् । श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन्…