एजेन्सी । रुसमा एकैदिन कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । रुसी अधिकारीहरुका अनुसार कोरोनले एकैदिन ८ सय ९५ जनाको मृत्यु भएको हो । जुन रुसमा कोरोना महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै हो । रुसमा एकैदिन २५ हजार १ सय बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमितहरु राजधानी मस्कोमा बढी छन् । भौतिक दुरीमा…