एजेन्सी । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग पुनः वार्ता गर्न तयार रहेको बताएका हुन् । तर, वार्ता हुने स्थानबारे पेस्कोभले केही खुलाएनन् । युक्रेनका अधिकारीले वार्ता सञ्चालन गर्ने रुसको प्रस्तावबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन् । जारी युद्धलाई अन्त्य गर्ने…