Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


युक्रेनमा भीषण संघर्ष जारी,संघर्षलाई तीव्र बनाउन रुसको आदेश

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको छ । राजधानी किभमा ठूल्ठूला विष्फोट र रकेट हमलाका आवाज आईरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । युक्रेनी सेनाको कडा प्रतिरोधका कारण रुसी फौज जुन रफ्तारमा अघि…