Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनु युरोपकै लागि आत्मघाती हुने पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनु युरोपेली राष्ट्रहरूका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएकाे छ । राष्ट्रपति पुटिनले एक टेलिभिजन मार्फत सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे । रुसमाथिको प्रतिबन्ध अमेरिकी राजनीति प्रेरित भएको जिकिर गर्दै उहाँले पश्चिमा राष्ट्रहरुले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ । केही युरोपेली राष्ट्रहरू उर्जाका…