Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


‘गंगूबाई काठियावाडी’ काे सय करोड भन्दा बढी कमाई

काठमाडौं । ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ । यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक संजमलमार्फत सेयर गरेको हाे । आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’ यो वर्ष भरिनै चर्चाको विषयमा रहेको छ । सो फिल्ममा आलियालाई लिनु गलत र आलियाले यस फिल्ममा…