Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


युक्रेनका ११ वर्षीय बालकको कथा

काठमाडौं । युक्रेनका ११ वर्षीय बालकले करिब ७ सय माईलको यात्रा गरेर स्लोभाकिया पुगेको घटना निकै चर्चामा रहेको छ । रुस र युक्रेनबीचको युद्ध जारी रहेकै बेला युक्रेनका ११ वर्षीय बालक स्लोभाकिया पुगेको घटना उत्तिकै हृदयविदारक पनि छ । एउटा प्लाष्टिकको झोला, राहदानी अनि हातमा टेलिफोन नम्बर लेखेर ती बालककी आमाले नै छोरालाई युद्धबाट बचाउन…