काठमाडौं । दक्षिण कोरियामा बुधबार सम्पन्न राष्ट्रपतिय निर्वाचनबाट विपक्षी पिपुल्स पावर पार्टीका नेता युन सुक यओल राष्ट्रपति निर्वाचित हुनुभएको छ । पूर्व महाअभियोजनकर्ता समेत रहेका ६१ बर्षिय युनले सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जाय म्योङ्गलाई झिनो मतान्तरले हराउँदै राष्ट्रपति निर्वाचित हुनुभएको हो । युनले ४८ दशमल ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने म्योङ्गले ४७ दशमल…