Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


बेलायती महारानीले राजगद्दी आरोहण गरेकाे ७० वर्ष पूरा

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको शासनकालको ७० वर्ष पूरा भएको भएकाे छ। साेही अवसरमा समारोह आयोजना समेत गरिएको हाे। सन् १९५२ मा उहाँ बेलायतको राजगद्दीमा बस्नुभएको थियो। राज्यरोहणको ७० वर्ष पुगेको उपलक्ष्यमा बकिंघम दरवारमा आयोजना गरिएको हिरक उत्सवमा महारानी एलिजाबेथलाई हेर्न सयौंको भीड लागेको थियो। सजावट गरिएको रथमा सवार महारानी एलिजाबेथले आफना समर्थकहरुलाई गहभरी…