Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


कुकुरलाई करणी गरेको अभियोगमा एक व्यक्तिलाई ९ महिना जेल सजाय

एजेन्सी । बेलायतमा कुकुरलाई करणी गर्ने ५६ वर्षिय एक व्यक्तिलाई अदालतले ९ महिनाको जेल सजाय सुनाएको छ । बेलायतको वेल्समा बस्दै आएका डीन बियर नामका एक व्यक्तिले आपत्तिजनक तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गर्दै आएका थिए । प्रहरीले यस विषय अनुसन्धान गर्दै जाँदा उनको फोनमा थुपै आपत्तिजनक फोटो भिडियोहरू फेला पारेको थियो । त्यस भिडियोमा उनले…