Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको चिनियाँ राजदूतको दावी

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने दावी गर्नुभयो । नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उहाँले यो अघिल्लो…