काठमाडौं । ब्राजिलमा आपराधिक गतिविधीमा संलग्नहरूको बस्तीमा छापा मार्ने क्रममा १८ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जनेरियो नजिक मलेमाओ फाभेलामा भएको घटनामा मारिनेमा १६ जना संदिग्ध अपराधी, एकजना प्रहरी र एक दर्शक रहेका छन् । सो क्षेत्रमा आपाराधिक समुह रहने गरेको सूचनाको आधारमा छापा मारिएको हो । ४ सय सुरक्षाकर्मीले घेरा हाली…