एजेन्सी । युक्रेन युद्धका कारण विभिन्न प्रतिबन्धका बाबजुद सहुलियतमा कच्चा तेल बेच्दा रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । चीनमा रुसी तेलको आयात एक वर्ष अघिको तुलनामा मे महिनामा ५५ प्रतिशतले वृद्धि भएको छ । जसले साउदी अरबलाई चीनको सबैभन्दा ठूलो प्रदायकको रूपमा विस्थापित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोभिड महामारी र…