Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


श्रीलंकामा हप्तामा एक दिन सार्वजनिक बिदा थप

काठमाडौं । श्रीलंका सरकारले हप्तामा दिने सार्वजनिक बिदा एक दिन थप गरिएको छ । सरकारी कर्मचारीलाई कृषिमा जोड्नका लागि त्यहाँको सरकारले तीन महिनाका लागि हप्तामा तीन दिन सार्वजनिक बिदा दिने भएको हो । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । देशले भोगिरहेको खाद्य र आर्थिक संकटबाट मुक्ति पाउनका…