एजेन्सी । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले गएराति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ । तर, विमानस्थलका कर्मचारीले रोकेपछि उहाँ अपमानजनक रुपमा फर्किन बाध्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।आर्थिक संकटबाट गुज्रेको श्रीलंकामा महिनौँको विशाल प्रदर्शनपछि राजीनामा दिने बताएका राजापाक्षे सोमबार विमानमार्फत दुबई भाग्न खोजेका थिए । तर, अध्यागमनका कर्मचारीले राजापाक्षेलाई पासपोर्टमा…