Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप

काठमाडौं । नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप भएकाे छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएको समाचार सार्वजनिक भएपछि लण्डनस्थित पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको निवास अगाडि उनका समर्थकहरुले खुशियाली मनाउने क्रममा झडप भएको छ । शरिफको समर्थनमा नारा लगाउँदै नाचगान गरिरहेको भीडमा इमरान खानका समर्थकहरुले हस्तक्षेप गर्दा झडप भएको हो । झडप…