Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


भारत विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देश

काठमाडौं । सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढि जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने जनाएको छ । विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या…