एजेन्सी । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले दोस्रो विवाह गरेका छन् । मुख्यमन्त्री निवासमै मानले सीमित व्यक्तिहरूको उपस्थितिमा विवाह गरेका हुन् । समारोहमा दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालका साथै राज्यसभा सांसद राघव चड्ढा पनि उपस्थित थिए । मुख्यमन्त्री मान आफूभन्दा १६ वर्ष कान्छी डा. गुरप्रित कौरसँग विवाहबन्धनमा बाँधिएका हुन् । मान ४८…