काठमाडौं । अमेरिकाको केन्टुकी प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन प्रहरीकाे मृत्यु भएकाे छ । केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् । केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी…