काठमाडौं । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बुधबार राति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । उद्धव ठाकरेले आफूले विधान परिषद्को सदस्यता पनि त्याग्ने बताएका छन् । बुधबारै उनले राजभवन पुगेर राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाएका छन् । यसअघि बुधबार राति करिब ९ बजे…