Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


श्रीलंकामा नयाँ प्रधानमन्त्री बने दिनेश गुणवर्देना

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्देना नियुक्त हुनुभएको छ । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणवर्देना प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री गुणवर्देनाले आज शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । श्रीलंकाको १५ औं प्रधानमन्त्री बन्नुभएका गुणवर्देना यसअघि गृह र शिक्षा मन्त्री हुनुभएको थियो । गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा…