Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


उमेरले छेकेन,९० वर्षिय बृद्धले गरे आफ्नी प्रेमीकासँग बिवाह

एजेन्सी । बेलायतका एक ९० वर्षिय बृद्धले आफ्नी प्रेमीकासँग हालै गरेको बिवाह निकै चर्चामा रहेको छ । मोरिस बेन्टन नामका ९० वर्षिय बृद्धले उनकी प्रेमिका ९२ वर्षीया बृद्धा जोआन ओरिससँग बिवाह गरेका हुन् । गत वर्ष बेन्टनले ओरिसलाई बिवाहको लागि प्रस्ताव राखेका थिए । उनीहरू बिवाह पूर्व ३७ वर्षदेखि सँगै बस्दै आएका थिए । बेलायती…