Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


छात्रालाई विद्यालय जान रोक लगाउने निर्णय पुर्नविचार गर्न तालिवानीलाई दातृ निकायको आग्रह

काठमाडौं । विद्यालय जान नपाउने निर्णयको छात्राहरुले विरोध गरेसँगै अन्तर्राष्ट्रिय समुदायले तालिवानीलाई दवाव दिने जनाएका छन् । विभिन्न मानवीय सहायता एजेन्सीहरुले तालिवनीले निर्णयमा पुर्नविचार नगरे आगामी दिनमा थप समस्या हुने चेतावनी पनि दिएका छन् । यसले अफगानी नागरिक, आर्थिक वृद्धिको सम्भावना र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधार गर्ने तालिवानीको महत्वकांक्षामा क्षति पुग्ने चेतावनी पनि दिएका छन्…