Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


खार्कीभमा भएको अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको रुसको दाबी

काठमाडौं । रुसले युक्रेनको खार्कीभ क्षेत्रमा अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको दाबी गरेको छ । रुसको रक्षा मन्त्रालयले युक्रेनको खार्कीभ क्षेत्रको बोहोदुखिभ रेलवे स्टेशन नजिकै अमेरिका र युरोपेली देशहरूबाट ल्याएको सैन्य उपकरणको ठूलो भण्डार नष्ट गरेको दाबी गरेको हो । मन्त्रालयले ओडेसाको बन्दरगाह सहर नजिकै डाच्नेमा रहेको तीनवटा गोलाबारुद डिपोसहित रातारात १८ वटा युक्रेनी…