Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


जी ७ देशले दिए रुसलाई चेतावनी, युक्रेनको सहायताका लागि कार्य योजना बनाउँदै

एजेन्सी । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का विदेश मन्त्रीहरुको बैठकले युक्रेनमाथि आक्रमण गरेको रुस विरुद्ध कठोर नीति अपनाउने चेतावनी दिएका छन् । भिडियो कन्फ्रेन्स मार्फत भएको जी ७ देशका परराष्ट्र मन्त्रीहरुको बैठकले रुसलाई चेतावनी दिइएको हो । युक्रेनमा भएको युद्ध अपराधका दोषी कसैलाई पनि नछोड्ने विदेशमन्त्रीहरुको चेतावनी छ । विदेशमन्त्रीहरुले युक्रेनका सर्वसाधारण…