काठमाडौं । अमेरिकाको टेक्ससमा एउटा लरिमा ४६ जनाको शव फेला परेको छ । टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरिमा ४६ वटा बेवारिसे शव फेला परेको र ती शव आप्रवासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ । सोही लरिमा भेटिएका १६ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमा बालबालिका…