Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


अमेरिकी प्रहरी फेरी विवादमा

काठमाडौं । अमेरिकाको ओहाइयो राज्यको एक्रोनमा एक सन्दिग्ध एक अश्वेत व्यक्तिलाई प्रहरीले ६० पटकसम्म गोली प्रहार गरी हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकी प्रहरी फेरी विवादमा तानिएको छ । भिडियोमा प्रहरीले ति ब्यक्तिलाई लखेटेको र अन्तिममा ती पुरुषलाई ६० पटक भन्दा बढी गोली चलाएको भिडियो सार्वजनिक भएको छ । प्रहरीका अनुसार गत जुन २७ राति…