Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


न्यान्सीकाे भ्रमणले सिर्जना गरेको तनाव सेलाउन नपाउँदै अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको छ । सभामुख पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । त्यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले ताइवान भ्रमणमा गएको हो । प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरुसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी, विश्वव्यापी…