Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


स्पेनको मेलिला शहरमा सुरक्षाकर्मी र आप्रवासीबीच झडप हुँदा १८ जनाको मृत्यु

काठमाडौं । स्पेनको उत्तर अफ्रिकी एन्क्लेभ मेलिला शहरमा आप्रवासीको ठूलो भीड प्रवेश गर्न खोज्दा १८ जनाको मृत्यु भएको छ । छिमेकी मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्ने क्रममा सुरक्षाकर्मी र आप्रवासीबीच झडप हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरूमध्ये केही सीमाको पर्खालबाट खसेका थिए । शुक्रबार बिहानै भएको झडपपछि कैयौं सुरक्षाकर्मी र आप्रवासीलाई उपचारका लागि…