Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । पहिलो पटक कोरोना भाईरसको संक्रमण पत्ता लागेको चीनको वुहानमा फेरि लकडाउन लागू गरिएको छ । वुहानको चियाङसिया जिल्लामा नयाँ बिरामी फेला परेपछि करिब दश लाख जनसंख्या रहेको उक्त शहरमा कडा खालको लकडाउन लागू गरिएको हो । शून्य संक्रमणको नीति लिएको चीनले न्युन मात्रामा संक्रमित फेला पर्ने बित्तिकै उक्त क्षेत्रमा कडा खालको लकडाउन गर्ने,…