काठमाडौं । युक्रेनको मरियुपोलमा फसेका १ सय जनालाई महिनौपछि उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार राजधानी मारियुपोलबाट १ सय जना युक्रेनी नागरिकको उद्धार गरिएको हो । रुसी सेनाको घेराबन्दीमा परेको उक्त शहरमा फसेका युक्रेनी नागरिकको युक्रेनी सेनाले रेडक्रसको सहायतामा उद्धार गरेकाे हो । सो शहरमा स्टील कारखानामा फसेका २० जना नागरिक भाग्न सफल भएका…