Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


भ्रष्टाचारको आरोप लागेका भारतीय सांसदलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौं । भ्रष्टाचारको आरोपमा लागेका भारत महाराष्ट्रका प्रभावशाली नेता सञ्जय राउत आज (सोमबार) अदालतमा उपस्थित हुने भएका छन् भारत महाराष्ट्रको शक्तिशाली पार्टी शिवसेनाका प्रभावशाली नेता राउत भ्रष्टाचार तथा मुद्रा अपचलनको मुद्दामा पक्राउ परिसकेका छन् । केही दिन यता नेता राउतसँग सोधपुछ गरिरहेको प्रवर्तन निर्देशनालय (इडी) ले राउतलाई आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार अदालतमा…