काठमाडौं । क्यानाडाको छुट्टाछुट्टै स्थानमा भएको चक्कु प्रहारमा १० जनाको मृत्यु भएको छ । साेही घटनामा १५ जना घाइते भएका हुन् । क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा गरिएको चक्कु प्रहारमा १० जनाकाे मृत्यु भएको हाे । घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ । जसमा ३१ वर्षीय…