एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि उहाँ अचानक ढल्नुभयाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो । पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगिरहेको देखिएको जनाइएकाे छ । प्रहरीले आक्रमणकारीलाई…