Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


श्रीलंकाका प्रदर्शनकारी राष्ट्रपति भवन प्रवेश गरेको त्यो क्षण, कसरी भयो प्रदर्शन ? (भिडियो)

एजेन्सी । श्रीलंकामा बढिरहेको सरकारविरोधी प्रदर्शनका प्रदर्शनकारीहरू राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंकको स्थानीय समाचार एजेन्सी न्यूजवायरले सार्वजनिक गरेको भिडियोमा हजारौं प्रदर्शनकारी कोलम्बोस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका छन् । कसरी भयो प्रदर्शन ?कोलम्बोमा शुक्रबार प्रस्ताव गरिएको विरोध प्रदर्शनअघि नै ठूलो संख्यामा सशस्त्र सैनिक र प्रहरी परिचालन गरिएको थियो । अधिकारीहरूले शुक्रबार रातिदेखि नै कर्फ्यू…