भारतमा भवन भत्किँदा तीन मजदुरको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


भारतमा भवन भत्किँदा तीन मजदुरको मृत्यु


143
Shares

काठमाडौं । भारतको राजधानी दिल्लीको आजाद बजारमा एउटा निर्माणधीन चारतल्ले भवन भत्किंदा तीन मजदुरको मृत्यु भएको छ ।

भत्किएको भवनको भग्नावशेषमा पुरिएर तीन कामदारको मृत्यृ भएको हो ।

छ सात जना मजदुर अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

बिहीबार बिहान भएको घटनाको उद्धार कार्य अहिले पनि जारी छ ।

आजाद बजार इलाकामा रहेको शीश महलको भवन निर्माणको काम भईरहँदा भवन अचानक भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।