काठमाडौं । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् । देश आर्थिक संटकमा फसेपछि आक्रोशित सर्वसाधारणले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोताबाया राजपक्षेले बुधबार राजीनामा दिने बताउनुभएकाे थियाे । राष्ट्रपति राजपाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन उनको दल समगी जन बलवेगया समर्थन जुटाउन…