एजेन्सी । भारतीय धनाड्य एवं रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको छ । सोमबार विहान साढे १० बजे रिलायन्स फाउन्डेसन अस्पतालमा अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको हो । धम्कीपछि अस्पतालले प्रहरीकोमा खबर गरेको थियो । अनुसन्धानको क्रममा धम्की दिएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ…