काठमाडौं । लामो खडेरीसँगै अभूतपूर्व तापक्रम वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले कृत्रिम वर्षा गराउने प्रयास गरेका छन् । देशको मध्ये तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरुले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरु विष्फोट गराएका छन् । चुरोटका खिल्ली जस्ता रडहरु आकाशमा देखिएका बादलभित्र विष्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपी त्यसको परिणाम भने…