Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


रुस र युक्रेनबीच भएकाे युद्धमा १० हजार बढी सेनाकाे मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धमा हालसम्म ९ हजार युक्रेनी सेनाकाे मृत्यु भएकाे युक्रेनले जनाएकाे छ । युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युक्रेनका ९ हजार सैनिककाे मृत्यु भएकाे घोषणा गरेका हुन् । उनले मृत्यु हुने सैनिकका टुहुरा छाेराछाेरीकाे हेरचाह अति आवश्यक भएको बताएका छन् । रुसले भने युद्धको पहिलो महिना १३…